FAQs Complain Problems

सल्लाह तथा सुझाव पेश गर्ने सम्वन्धमा ।

यस  छबिसपाथिभेरा गाउँपालिकाले १० वर्षे शिक्षा योजना र कक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रमको मस्यौदा तयार पारेको छ । यस सम्बन्धमा उक्त शिक्षा योजना र स्थानीय पाठ्यक्रमलाई अझ उत्कृष्ट र दिगो बनाउनको लागि कुनै सुझाव,सल्लाह,पृष्ठपोषण एवं प्रतिक्रिया भए यस पालिकाको इमेल ठेगाना,फेसबुक,मेसेन्जर,फोन तथा अन्य माद्यमबाट प्रदान गर्न हुन सरोकारवाला सम्पूर्ण महानुभावहरुमा हार्दिक  अनुरोध गरिन्छ । 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: